.


मुटुमा राको झोसी डढाउनेलाई के भन्नु
छर्के हानी गन्तवयमा लडाउने के भन्नु

किन सम्झाएउ बिर्सिएका पलहरुलाई
कोट्याई आलो घाउ बढाउनेलाई के भन्नु


राजेको छु तिम्लाई भन्थौ हजार एक
धिक्कार्दै मुटुबाट हटाउनेलाई के भन्नु

पुज्छु भन्थौ देउता मेरो तिमी केबल हौ
उल्टै लाश माथी फुल चढाउने लाई के भन्नु

0 comments Blogger 0 Facebook

Post a Comment

 
VOICE OF RURAL PEOPLE © 2014. All Rights Reserved. Design by Ram Bahadur Rawat
Top