.

मलाई थुनर राख्न खोज्छु
बैमानि तिमि मान्दैनौ
उडेर जान्छौ सपनाको उडान भर्न

अन्त कतै
कसैलाई अभिसाप बनि
कसैको खुशी बनि
कसैको दिक्दारी बनि,
कसैको भरोसा बनि
तिमि उड्ने उडानमा
कसैको खुशी, कसैको रीस, कसैको डाह बनेर पालाउछौ
न तिमि पुगेको
न तिमिले सुनेको
नतिमिले देखेको
त्यो तिम्रो गन्तब्य
तिमि सोच्छौ तिम्रो आगमनमा, तिम्रो पर्खाईमा, तिम्रो बिदाईमा
कसैले स्वागत, कसैले, खुशी, कसैले पीर मानाउनेछन भनेर
तर त्यो त केबल
कल्पना मात्र हो
तिम्रो यथार्त बेग्लै छ
तिम्रो बाध्यता बिबस छ
तिम्रो अबस्था बेहाल छ
उडेर जाने मन
Next
Newer Post
Previous
This is the last post.

0 comments Blogger 0 Facebook

Post a Comment

 
VOICE OF RURAL PEOPLE © 2014. All Rights Reserved. Design by Ram Bahadur Rawat
Top