मेरो इच्छा महँगो
छ
गाँस र बास त यसै
महँगो
शिक्षा महँगो
समानता महँगो
शान्ति त झन कति
महँगो
आमा बाबुको माया पनि महँगो
महँगा हावा र पानीबीच
हरे सासै फेर्न मात्र पनि
कति महँगो
आमा बाबुको माया पनि महँगो
महँगा हावा र पानीबीच
हरे सासै फेर्न मात्र पनि
कति महँगो
सुलोचना मानन्धार
धिताललाई सापटी लिदै
0 comments Blogger 0 Facebook
Post a Comment